Skip to main content

Equipments use in cooking कुकिङमा प्रयोग हुने सामानहरू

Non-electronic Equipments

▶Spatula (पनियो)
▶Wooden Spatula (काठको पनियो)
▶Knife (चक्कु, छुरी)
▶ Spoon (चम्चा)
▶Fork (काँटा)
▶Whisk
▶ Potato Masher
▶Peeler (छिल्नी - आलु, गाजर आदिको बोक्रा तास्न प्रयोग गरिने सामान)
▶Tongs (चिम्टा)
▶Frypan (फ्राइ गर्न प्रयोग गरिने प्यान/भाडा )
▶Saute pan
▶Sauce pan
▶Strainer
▶ Chop board /cutting board
▶Chopsticks (चाइनिज, जापानिज, कोरियन आदिले खानको लागि प्रयोग गर्ने एक प्रकारको बास वा काठबाट बनाइएको सिन्का )
▶Grater (कोरेसो - कोरेर भुजुरी/मसिनो बनाउन प्रयोग गरिने सामान)
▶ Funnel (सोली)
▶ Rolling pin (रोटि बेल्दा प्रयोग गरिने बेलना )
▶steamer (पानीको बाफबाट पकाउने भाँडा जस्तै: मम पकाउने भाँडा )

Electronic & large equipment

Comments