Salt - नुन
Black Salt / Rock Salt - बिरे नुन
Turmeric - बेसार
Coriander - धनियाँ
Coriander seed - गेडा धनियाँ
Cumin seeds - जिरा
Green Chilli - हरियो खुर्सानी
Red Chilli powder - धुलो खुर्सानी
Garlic - लसुन
Onion - प्याज
Ginger - अदुवा
Cinnamon - दालचिनी
Green cardamom - सुकमेल
Black cardamom - अलैँची
Papper - मरिच
Cloves - ल्वाङ्ग
Parsley. - धनिया जस्तै हो यसको पात मात्र प्रयोग गरिन्छ
Celery - यो पनि धनियाँ जस्तै देखिन्छ तर यसको डाँठ मात्र प्रयोग गरिन्छ
Comments
Post a Comment